नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यो नियमहरूको नाम “जलस्रोत नियमावली, २०५०” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।